Pages

Wednesday, December 13, 2017

दलाई लामाले आफूलाई जीवनको अन्तिमा घडीमा राजनीतिमा बल गर्नुभन्दा धार्मिक नेताको रुपमा नै सीमित गर्दा उन्को भलाई हुन्थ्यो । आध्यात्मिक ब्यक्तिले ब्यक्त गर्ने कुरा मनको गहिराइबाट आउने भएकोले ब्यक्त गर्ने र सुन्ने दुबै पक्षको लागि सहज रुपमा स्वीकार्न कठीनाइ हुन्न ।
यहाँँ दलाई लामालाई भन्न खोजेको कुरा ब्यक्त गर्नलाई नै सहजता महसूस भएको देखिन्न, किनकि उनी भित्री मनदेखि बोलिरहेको नभएर लामो समय आश्रय दिनेको स्वार्थको लागि बोलिरहेका छन । वेलायतमा उन्ले यस्तै अभिब्यक्ति दिंदा नेपाली समुदायको बिरोधको सामना गर्न परेको कुरा यिन्ले बिर्सिए आफ्नो स्वार्थका कारण भारतिय गुलामी गर्दै छन
हिजो आज सोसल नेटवर्क मा दलाइ लामा ले भनेको अभिव्यक्ति उनकै स्वर सहित भिडियो चर्चा मा आएको छ किन यसो भने यो भन्नु को तात्पर्य के हो बुझ्न जरुरात छ भिडियो हेर्नुहोस,उक्त भिडियो २ मिनट ७ सेकन्ड को छदलाइ लामाले भने बुद्ध नेपाली होइननन , भारतमा जन्मिएका हुन्