Monday, June 25, 2018

किसान र गोठालाबीचको हिंसामा ८६ को मृत्यु

मध्य नाइजेरियामा किसान र फिरन्ते गोठालाहरूबीच भएको हिंसामा कम्तीमा ८६ जनाको ज्यान गएको र ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2ImTBcz