Monday, June 25, 2018

टर्की: जित्लान् राष्ट्रपति एर्दोआनले दोस्रोपटक चुनाव

टर्कीका राष्ट्रपति एर्दोआनले दोस्रो कार्यकालका लागि पनि विजयी हुने अपेक्षा गरेका छन् तर उनलाई मध्यवामपन्थी एक जना उम्मेदवारले कडा टक्कर दिने ठानिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2MUqQXT