राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले अमेरिकाको सान्टा मोनिकास्थित एउटा गुफामा 'माउन्टेन लायन' भनिने बाघको सजातीय क्यूगरका चारवटा डमरु फेला परे। ती डमरुका आँखा नीला र आर्कषक देखिन्छन्। हेर्नुहोस् यो भिडिओ।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2tspE62