चौध वर्षअघि द्वन्द्वकालमा उनका छोरा मारिएका थिए। सोही घटनामा न्याय माग्दै अनशन बस्दा उनका पतिको पनि मृत्यु भयो। अहिले गङ्गामाया अधिकारी फेरि अनशन बसेकी छन्। तर किन देखिन्छ सरकार यो विषयमा उदासीन? कानुनमन्त्रीसँगको कुराकानी।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2lHwRuZ