Saturday, June 23, 2018

Nepali News

राष्ट्रसङ्घको प्रतिवेदनमा भेनेजुएलाको सुरक्षा फौजले गरिबहरूको बस्तीमा छिरेर खासगरी युवकहरूलाई गोली हानी मार्ने गरेको र त्यसलाई झडपमा मारिएकोजस्तो देखाउने गरेको उल्लेख छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2IhOhHa