Thursday, June 28, 2018

Nepali News

करिब ३ सय ३५ नेपाली विभिन्न देशका जेलमा रहेको र उनीहरूलाई उद्धार गरी स्वदेश ल्याउन सरकारले पहल गरिरहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। के त्यो सोचे जत्तिकै सहज छ? एक रिपोर्ट।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Mt1z68