Tuesday, June 26, 2018

Nepali News

भारतले माल्दिभ्स निर्यात हुने सात प्रकारका खाद्य पदार्थको परिमाण घटाइदिएको छ। त्यसलाई दुई देशबीच सम्बन्ध बिग्रिएको सङ्केत भनेर प्रकाशित समाचारलाई भारतीय विदेश मन्त्रालयले भने खण्डन गरेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2tyEgkD