नेपाल दुईमध्ये एकसँग निकट हुँदा बेइजिङ र दिल्ली दुवै सशङ्क हुने गरेको बुझाइमाझ प्रधानमन्त्री ओलीले सहकार्यका लागि गरेको आग्रहलाई चीन र भारतबीच सन्तुलन मिलाउने प्रयासका रूपमा कतिपयले अर्थ्याएका छन्।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2MNWKp8