Tuesday, July 31, 2018

ट्रम्पद्वारा इरानी नेतालाई वार्ता प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका नेतालाई ‘विना कुनै पूर्वशर्त दुवैलाई उपयुक्त हुने समयमा’ भेटवार्ताका लागि प्रस्ताव गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Aqgj4N