Wednesday, July 11, 2018

युएस-बांग्ला विमान दुर्घटनाः क्षतिपूर्ति कुर्दै पीडित

दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी हरि शंकर पौडेलकी श्रीमती निर्मला भन्छिन्, “एकजना पनि आएका छैनन्। मेरो आम्दानीको स्रोत केही छैन। अब हामी कसरी बाँच्ने?”

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2uo6iyL