उत्तर कोरियाले ‘नयाँ क्षेप्यास्त्रको विकास गर्दैछ’
उत्तर कोरियाले ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बावजुद नयाँ बलिस्टिक क्षेप्यास्त्रहरूको विकास गरिरहेकोजस्तो देखिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाशिङटन पोस्टले जनाएको छ।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2n3KzJj