Pages

Friday, July 27, 2018

सहमति पछि डाक्टर केसीले अनशन तोडे

गत २७ दिनदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका सबैजसो प्रमुख मागहरु पुरा गर्न सरकार सहमत भएपछि बिहीबार राती उनले अनशन तोडेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2JZoEM7