Tuesday, July 31, 2018

भूकम्पपछि पर्यटकहरू सहयोगको प्रतीक्षामा

इन्डोनेशियाको लोम्बोक टापुको पहाडी क्षेत्रमा भूकम्पपछि आएको पहिरोका कारण पदयात्रा मार्गहरू अवरुद्ध भएकाले सयौँ पर्यटकहरू रिन्जानी पर्वत क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेको बताइएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2AjQFym