अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिटिश प्रधानमन्त्री टेरिजा मेलाई हालै सार्वजनिक युरोपेली संघ इयुबाट ब्रिटेनको बहिर्गमन सम्बन्धी योजनाले सम्भवत संयुक्त राज्य अमेरिकासँगको भावी व्यापार सम्झौताको सम्भावनालाई समाप्त पार्ने बताएका छन्।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2mbZws1