Sunday, July 15, 2018

असारमा मात्रै ६ महिनाको भन्दा बढी विकास खर्च

महालेखा नियन्त्रकको कार्यालयका अनुसार पहिलो छ महिनामा भएकोभन्दा असार महिनामा मात्रै गरिएको विकास खर्च बढी देखिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LcdoAP