Tuesday, July 31, 2018

महिला कामदार जो बिदामा घर जान डराउँछन्

ओमानमा काम गर्दै आएकी सपना घले भन्छिन्, "छोरीहरू भेट्न मन लाग्छ। तर मभन्दा धेरै अप्ठयारोमा परेका दिदीबहिनी पनि छन्, जो आफ्नो परिवारका सदस्यको मृत्यु हुँदा पनि घर जान पाएका छैनन्।"

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2M3z8vW