Thursday, July 5, 2018

उच्च शिक्षाका नाममा अर्बौँ रुपैयाँ बाहिरिँदै

एक जना शिक्षाविद् भन्छन्, “नेपालमा पढ्दा पनि राम्रो शिक्षा पाइन्छ भन्ने अनुभूति गराउन र देशप्रति युवाहरूलाई आशा जगाउन नसक्दासम्म उच्च शिक्षाका लागि उनीहरू विदेश जाने क्रम रोक्न सकिदैँन।”

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2KzMVO7