Sunday, July 29, 2018

स्थानीय तहमा विकास कार्यक्रम किन प्रभावित

तोकिएको समयसीमा एक महिना नाघिसक्दा पनि बजेट पारित गर्न नसकेका स्थानीय सरकारका विकासका कार्यक्रम प्रभावित भएको जनप्रतिनिधिहरूले बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2ArIbWj