Wednesday, July 4, 2018

थाईल्यान्ड: यसरी खोजियो गुफामा हराएको फुटबल टोलीलाई

उत्तरी थाईल्यान्डस्थित एउटा गुफामा हराइरहेका १२ विद्यार्थी र तिनका फुटबल प्रशिक्षकलाई नौ दिनपछि जीवितै फेला पारियो। उनीहरूको खोजी तथा उद्धारका लागि गरिएका प्रयासलाई यहाँ समयक्रममा देखाइएको छ। हेर्नुहोस् यो भिडिओ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2tQ6M1f