Sunday, July 29, 2018

क्यालिफोर्नियामा डढेलो: हजारौं मानिस घर छाड्न बाध्य

आगोको लप्काको आँधी भनी वर्णन गरिएको अमेरिकी राज्य क्यालिफोर्नियाको उत्तरी भेगमा फैलिएको डढेलो नियन्त्रणका लागि हजारौं अग्निनियन्त्रकहरुले संघर्ष गरिरहेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2uXBCFv