Wednesday, July 11, 2018

आश्रय गृह सञ्चालन गर्न सक्दैनौँः सरकार

केन्द्र सरकारले नयाँ संविधान कार्यान्वयन भएसँगै जिल्लामा रहेका उसका कार्यालयहरू नरहने भएपछि त्यहाँ सञ्चालनमा रहेका आश्रय गृहलाई निरन्तरता दिन नसकिने जनाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2m4BcZ9