Friday, July 27, 2018

प्रहरीको सहयोगी सीसीटीभी जडानमा सरकारी लगानी कति

शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीलाई सहयोगी हुनसक्ने सीसीटीभी क्यामेराहरू जडान गर्न सरकारको भन्दा सर्वसाधारणको लगानी बढी रहेको नेपाल प्रहरीले जनाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2JVP2GR