Friday, July 27, 2018

नेपाल: एक दिनमै दुई परकम्प, जारी छ भूकम्पको शृङ्खला

वैशाख २०७२ मा गोरखा केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पपछि विभिन्न क्षमताका हजारौँ परकम्प रेकर्ड भएका छन्। परकम्प जाने क्रम केही वर्षसम्म जारी रहनसक्ने वैज्ञानिकहरू बताउँछन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2OavvWi