Pages

Wednesday, July 4, 2018

थाई गुफाभित्र नौ दिनसम्म गरिएको खोजी

उत्तरी थाईल्यान्डमा एउटा गुफाभित्र छिरेपछि नौ दिनसम्म सम्पर्कविहीन भएका १२ विद्यार्थी र तिनका फुटबल प्रशिक्षकलाई जुन २ मा जीवितै फेला पारियो। अहिले उद्धारको प्रयास हुँदैछ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Nnn3D0