Pages

Wednesday, July 4, 2018

थाईल्यान्ड: गुफामा अलपत्र परेकालाई कसरी बाहिर ल्याउने?

थाईल्यान्डमा नौ दिनदेखि हराइरहेका १२ स्कूले विद्यार्थी र तिनका फुटबल प्रशिक्षक बाढीग्रस्त एउटा गुफामा सोमवार जीवितै फेला परेका छन्। तर तिनलाई त्यहाँबाट सकुशल बाहिर निकाल्न विलम्ब हुने देखिएको छ। हेर्नुहोस् यो भिडिओ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2KHZXVA