Friday, July 27, 2018

बेइजिङमा अमेरिकी दूतावासबाहिर विस्फोट

बेइजिङको मुटुमै रहेको संयुक्त राज्य अमेरिकाको दूतावासबाहिर बिहीवार दिउँसो एउटा सानो विस्फोट भएको विवरण प्राप्त भएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2NIDBVm