शिक्षामन्त्री गिरिराजमणि पोखरेल भन्छन्, “कृषि तथा वन क्याम्पसको सम्बन्धनका लागि जति धेरै रूचि देखिएको छ त्यो उपयुक्त पनि छैन। हामी छलफल गरेर समस्याको समाधान कसरी गर्ने भन्ने टुङ्गोमा पुग्छौँ।”
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2AkFplm