Pages

Wednesday, July 4, 2018

भारतीय तीर्थयात्रीहरुको उद्धार जारी

अधिक वर्षाका कारण हुम्लामा उडान हुन नसके पछि कैलाश मानसरोवर तीर्थयात्रामा रहेका झन्डै एकहजार जना हुम्ला जिल्लाका विभिन्न भागमा अड्किएर बस्न वाध्य भएको अनुमान गरिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2u0CzLV