Friday, July 13, 2018

'थाई गुफा संग्रहालय, उद्धारबारे फिल्म'

हालै सफलतापूर्वक एउटा जोखिमपूर्ण उद्धारको काम अघि बढाइएको थाईल्याण्डको एउटा गुफालाई संग्रहालय बनाइने थाई अधिकारीहरूले बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2L0BqOZ