Thursday, July 12, 2018

'संक्रमणकालीन न्यायको संशोधन पीडकमुखी'

संक्रमणकालीन न्याय प्रक्रिया अगाडि बढाउन प्रस्ताव गरिएको एउटा मस्यौदा प्रति राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2L2OO5s