Friday, July 13, 2018

Nepali News

नेपाल राष्ट्र ब्याङ्कले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिका प्रावधानहरूले तरलता अर्थात् नगदको आपूर्तिमा सहजता ल्याउन सक्ने र कर्जाको ब्याजदर घटाउन सक्ने भएपनि मूल्यवृद्धि भने बढ्न सक्ने बताइएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2unQL1P