सिँचाइ विभागका एक वरिष्ठ इन्जिनियर भन्छन्, "द्विपक्षीय बैठकमा सहमति जनाएको कुरा भारतीय पक्षले कार्यान्वयन गर्न मान्दैन, त्यसैले डुबान समस्या हल हुँदैन। उसले नमानेपछि हामीले के गर्ने? लडाइँ गर्न भएन।"
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LLkL2l