माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष भन्छन्, "सरकारले सन् २०२० सम्ममा देशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। हामीले पनि हाम्रो क्षेत्रबाट एउटा नयाँ पर्यटकीय प्रोडक्ट (वस्तु) दिन खोजेका हौँ।"
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2v1HxJ2