अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूले बाचा गरे अनुसार तत्कालै आफ्नो देशको कुल गार्हस्थ उत्पादनको दुई प्रतिशत प्रतिरक्षामा खर्च गर्नुपर्ने माग गरेका छन्।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2ug1NHd