फ्रान्सका अर्थमन्त्रीले व्यापार युद्ध वास्तविकतामा परिणत भइसकेको बताउँदै अमेरिकाले स्टील र एलुमिनियममा लगाएको कर फिर्ता नलिएसम्म इयुले उसँग स्वतन्त्र व्यापारबारे वार्ता गर्न नसक्ने जनाएका छन्।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Le0Mdk