Thursday, July 26, 2018

Nepali News

थाईल्यान्डको गुफामा दुई हप्ताभन्दा बढी अलपत्र परेर उद्धार गरिएका ११ जना बालकहरूले 'आध्यात्मिक शुद्धि'का लागि बौद्ध परम्परानुसार भिक्षुको दीक्षा लिएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2v5ZeXF