Thursday, July 19, 2018

Nepali News

प्रधानमन्त्रीले सरकारविरुद्धका प्रहारको पार्टीबाटै बचाउ नभएको गुनासो गरेका छन्, लाजमर्दो काम गरेकाले प्रतिरक्षा नगरेको हो? नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन् - सरकार आफ्ना कमजोरीको समीक्षा गर्न तयार छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LwFWSj