Friday, July 20, 2018

Nepali News

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीले बन्द रहेका उद्योगहरू पुन: सञ्चालनमा ल्याउने बताइरहँदा एकजना पूर्व प्रशासकले त्यसले सरकारी ढुकुटीमा भार थप्ने बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2O1bO3g