भूकम्पमा घरवास गुमेपछि सिन्धुपाल्चोकको खस्रेबाट बाँसखर्क बसाइँ सरेकी ९२ वर्षीया अम्मरकुमारी थापा तेस्रो वर्षको बर्खा पनि टहरोमै बस्नुपर्ने भयो भनेर चिन्तित छिन्। उनी भन्छिन्, "मलाई घर बनाइदिनेले सरासरी स्वर्गलोकमा बास पाउँथे होलान्।"
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2KOYtca