चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने एउटा नेपाली संस्थाले सूचना दिएपछि भारत हुँदै अवैध रूपमा कुवेत र इराक पठाउन लागिएका १६ नेपाली महिलालाई नयाँ दिल्लीबाट उद्धार गरिएको दिल्ली महिला आयोगकी अध्यक्षले बताएकी छन्।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LlVEUs