Friday, July 20, 2018

Nepali News

आफू अनशन बसिरहेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान वरपर लाठीचार्ज भएपछि डाक्टर गोविन्द केसीले सरकारले आफूलाई अपहरण गरेर काठमाण्डू लैजान खोजेको आरोप लगाएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2L75RnC