Sunday, August 19, 2018

संविधान संशोधन नहुने धर्मग्रन्थ होइन: ओली

प्रदेश २ को सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले ५० वर्ष आफूले विभेदविरुद्ध लडेको बताए र भने, “संविधानमा विभेद कहाँ छ भन्नूस्, संशोधन हुन्छ।”

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2BpmBCc