Saturday, August 18, 2018

एसियन गेम्समा रजत पदक जित्ने एक्ली नेपाली खेलाडी

तेक्वान्दो खेलाडी सविता राजभण्डारी एसियाली खेलकुदको सबैभन्दा ठूलो मानिने बृहत खेलकुद प्रतियोगिता एसियन गेम्समा नेपालबाट हालसम्म सबभन्दा उच्च रजत पदक जित्ने एक्ली खेलाडी हुन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2vS6bgv