Pages

Saturday, August 18, 2018

जनावर उपहार मात्रै दिने कि लिने पनि

एकसिङ्गे गैँडाको दोस्रो जोडी चीन पठाइरहँदा नेपालले भने ठूलो प्राणी उद्यान स्थापना नगरेसम्म विदेशबाट जनावहरू उपहारकै रूपमा लिन समेत कठिन हुने विज्ञहरूले बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2nKOnPK