Pages

Saturday, August 18, 2018

केरलामा शताब्दीकै खराब बाढी, ३ सय भन्दा बढीको मृत्यु

शताब्दी यताकै सबैभन्दा खराब भनी व्याख्या गरिएको भारतको दक्षिणी राज्य केरलामा बाढीले पुर्याएको क्षति हेर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ उक्त क्षेत्रमा पुगेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2BnhguY