Saturday, August 18, 2018

नागरिकता ऐन: माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव दर्ता

आमाको नामबाट नागरिकता दिँदा विभेद कायमै भएको भनी विरोधहरू चर्किरहेका बेला नागरिकता सम्बन्धी ऐन २०६३ संशोधन गर्न बनेको विधेयकमा विरोधका ती मागहरू सम्बोधन गर्ने गरी प्रस्ताव संसदमा दर्ता भएको सांसदहरूले बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2nLUXWb