Saturday, August 25, 2018

Nepali News

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले परमाणु हतियारबाट मुक्त गर्नेबारे उल्लेख्य प्रगति नगरेको भन्दै विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरियाको तय भइसकेको भ्रमण रद्द गरिदिएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Lr4wTR