अफगानिस्तान: स्थानीय प्रहरी प्रमुख मारिएपछि चुनाव स्थगित
अफगानिस्तानको कान्दाहार प्रान्तमा एकजना शक्तिशाली स्थानीय प्रहरी प्रमुखको हत्या भएपछि त्यहाँ शनिवार हुन थालेको संसदीय निर्वाचनहरू एक साताका लागि पछि सरेको छ।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2AiquWN