Saturday, October 20, 2018

इस्लामिक देशमा प्रवासी नेपालीको दशैँ

भनिन्छ मान्छे संसारको जुनसुकै कुनामा गए पनि आफ्ना चाडबाड र संस्कार सितिमिति बिर्सिँदैनन्। खाडी मुलुकमा रहेका नेपालीहरू सार्वजनिक बिदा पारेर दशैँ जस्ता ठूला पर्व मनाउने गर्छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2OxsIdM